Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
स्वास्थ्य

रसुवा बाढी : नेपोभिट टायल्सका संचालक झाले दिए ११ लाख

रसुवा बाढी : नेपोभिट टायल्सका संचालक झाले दिए ११ लाख
स्रोत: Annapurna Post

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–८ स्थित नेपोभिट टायल्सका सञ्चालक एवम् उद्योगी शम्भुनाथ झाले आफ्नो जन्मदिनको अवसरमा रसुवा बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि ११ लाख रुपैयाँ सहयोग गरेका छन्। झाले  प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा उक्त रकम सहयोग गरेका हुन्।प्राकृतिक विपत्तिको समयमा बाढीपीडितको सहायताका लागि उक्त रकम सहयोग गरिएको उनकी पत्नी विभा झाले जानकारी दिइन्। बाढी

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।

माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङबाट सञ्जय साहसहित अहिलेसम्म २ जनाको जिवितै उद्धार

त्रैमासिक प्रगति विवरण

सेवा–पत्रकारिता, समूह–नेपाली, तह–५, पद–सहायक समाचारदाता करार सेवा

चीनले दिने बेलिब्रिज कोरलामा, पीएलए विमानले काठमाडौंमा ल्यायो १० फरेन्सिक विज्ञसहित राहत सामग्री

चुरे भेगमा भाइरल ज्वरोको प्रकोप, सयौँ परिवार प्रभावित

राहत र उद्धारको लागि सहायताको तेस्रो खेप पठाउँदै चीन, बेलिब्रिजदेखि बडी फ्रिजरसम्म ल्याउने

बाढी प्रभावितलाई पद्म नर्सिङ्ग होमको सहयोग

बाढीपीडितलाई स्वास्थ्य स्वयंसेविकाको एक लाख